Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने

आफ्ना माग पुरा गर्न बालबालिकालाई पठनपाठनबाट वञ्चित गर्नु क्षम्य नहुने भन्दै शिक्षकको नैतिकता र आचरणको स्मरण गर्न आग्रह
  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने भएको छ ।

    त्यसका लागि काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ ।

    ‘आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा भए पनि आन्दोलनको नाममा विद्यालय नै बन्द गरे कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको हो ।

    यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो ।

    ktm-_dSdOwP133T.jpg


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij