Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दाङमा बस दुर्घटना, लमही–घोराही सडक अवरुद्ध

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    दाङ – दाङमा बस दुर्घटना हुदा लमही घोराही सडक खण्ड अवरुद्ध भएको छ। घोराहीबाट लमही जाँदै गरेको
    रा १ ख १७३२ बस घोराही उपमहानगरपालिका–३ मुसोट खोफा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


    ADVERTISEMENT

    images

    ब्रेक फेल भएर बस दुर्घटना भएको र सडकमा तेस्रो परेपछि सडक अवरुद्ध भएको हो । बसमा जम्मा चार जना सवार थिए । सामान्य घाइते भएको र उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ । अवरुद्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij