सरकारी वकिलको कार्यालयले ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा ३१० जनालाई प्रतिवादी कायम गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
प्रतिवादीमध्ये २१ जनाको मृत्यु भइसकेको छ । सरकारी वकिलको कार्यालयले सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । (शिलापत्र)
यस्तो छ अभियोजन :