Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बजाज मोटरसाइकलको अधिकारीक विक्रेता गुलरियामा

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  •  

     गुलरियामा बजाज कम्पनिको अधिकारीक विक्रेताको रुपमा ग्राहकको सेवाका लागी गुलरियामा ग्लोबल मोटर्स संचालनमा आएको छ ।

    बजाज कम्पनि मार्फत खरिद गरिएका मोटरसाइकलहरुको सम्पुर्ण पार्टसहरु पाउनुको साथै विशेष छुटका साथ विक्री भइरहेको ग्लोबल मोटर्स बजाज डिलरका संचालक चन्द्रदिप जोशीले जानकारी दिए ।

    गुलरिया स्थित नेपालगंज जाने बाटो निलो आयल स्टोस नजिकै विहीबार एक कार्यक्रमका बिच उद्घाट समेत गरिएको जोशीले बताए ।

    उक्त बजाजको अधिकारीक डिलरमा बजाज कम्पनिका मोटर साइकल विक्री, मोटरसाइकल चाहिने आवश्यक पार्टपुर्जाहरु, तथा सर्विसिङ्ग लगायतको सेवा सुविधा सो डीलरमा दिइने ग्लोबल मोटर्स बजाज डिलरका संचालक जोशीले बताए । स्थानिय ग्राहकलाई विशेष प्राथमिकता प्रदान गरि ग्राहकको सन्तुष्टि अनुसार बजाजको डिलरलाई संचालन गरिने जनाइएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij