Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीयः प्रधानमन्त्री ओली

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्। सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

    उनले २९९ औँ पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको उक्त विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्रीले भनेका छन्, ‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औँ जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दछु।’ सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij