Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  • अछाममा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको कमलबजार नगरपालिका– ७ निवासी २२ वर्षीय नरेन्द्र दमाईंलाई बलात्कारको आरोपमा अछाम प्रहरीले पक्राउ गरेको हो ।

    पीडित वृद्धाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    ADVERTISEMENT

    images

    उनीमाथि करणीसम्बन्धी कसुरको मुद्दा चलाएर अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानका लागि जिल्ला अदालत अछामबाट म्याद थपसमेत भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij