Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

क्वारेन्टिनमै सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    कैलालीमा क्वारेन्टिनमै महिलामाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा रहेको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षीय महिलामाथि शनिवार राति बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका हुन्। क्वारेन्टिनमै खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगी पक्राउ परेका हुन्।

    घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यस्तै घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रदर्शन गरेका छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij