Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पछिल्लो २४ घण्टामा २७८ जना थपिए संक्रमित थपिए, हालसम्म ६८ जिल्लामा काेराेना बिस्तार

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गराएको जानकारी अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २९ सय ९२ पुगेको छ। शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ।

    यीमध्ये ३३ जना निको भएर घर फर्केका छन् भने ११ जनाको मृत्यु भइसकेको छ।

    हालसम्म ६८ जिल्लामा काेराेना बिस्तार भएकाे छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij