Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्वास्थ्य मन्त्रालयले सच्यायो आँकडा, कोरोना संक्रमित संख्या २४५ रहेकाे स्वास्थ्य मन्त्रालयकाे स्पष्टाेक्ति

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    स्वास्थ्य मन्त्रालयले मन्त्रालयले यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको थियो । मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ ।

    मन्त्रालयले पाँचजनाको रिपोर्ट दोहोरिएको खुलासा गर्दै फेरि अर्को सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको हो ।

    यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको मन्त्रालयले जनाएको छ ।

    धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित व्यक्तिको बारेमा दुईपटक जानकारी बाहिरिएको हो ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij