Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्याे

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    नेपालमा थप २४ जना कोरोना भाइरस संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या २४३ पुगेको छ।

    रुपन्देही र काठमाडौँमा गरिएका परीक्षणमा नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन्।

    उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij