Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

थपिदै कोरोना संक्रमित, ५७ जना नयाँ संक्रमित थपिए, कुल संख्या १ सय ९१ पुग्याे

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    नेपालमा मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    थपिएका संक्रमितमध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

    थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij