Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    पर्सामा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ। संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार थप १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

    कोरोना भाइरस संक्रमित २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन्।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij