Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

थप ६ जनामा कोरोना संक्रमणकाे पुष्टि, नेपालगञ्जमा १५ जना संक्रमित भेटिए, देशभर संक्रमितकाे संख्या ७५ पुग्यो

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  • नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमणकाे पुष्टि भएको छ।

    यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

    भेरी अस्पताल नेपालगञ्जकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा १६,२१ र ३४ वर्षका पुरुष र ४०,५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएकाे हाे ।

     याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।

    यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।

     

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij