Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

झापाका ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण : संक्रमितको संख्या ४९ पुग्यो

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    झापाका एक जना ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ।

    उनी हाल अस्पतालको आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij