Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा कोरोना संक्रमित ३१ जना पुगे

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित भटिएका थिए । हालसम्म नेपालमा ८ हजार बढी पिसीआर  परीक्षण गराउदा ३१ जना संक्रमित भेटिएका छन् । २ जना पूर्ण निको भएर घरमा फर्किएका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij