Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा ‘कोभिड–१९’ बाट संक्रमतिको संख्या दिनदिनै बढ्दै, ३ दिनमा ७ जना थपिए

  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  •  

    नेपालमा कोरोनाभाइरस (कोभिड १९) को जोखिम बढ्दै गएको छ । पछिल्लो ३ दिन लगातार नयाँ संक्रमित देखएका छन् ।


    ADVERTISEMENT

    images

    आइतबार ३ जना नयाँ संक्रमित देखिएकोमा सोमबार २ र मंगलबार २ जनालाई कोरफोना पुष्टि भएको छ । पछिल्लो ३ दिनमा मात्रै ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    आइतबार विरगञ्जमा रहेका ३ जनालाई कोरोना पुष्टि गरिएको थियो । सोमबार कैलाली र रौतहटमा १/१ जना कोरोना संक्रमित देखिएका थिए । मंगलबार पुन काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्‍ने २ जनामा कोरोना पुष्टि भएको छ ।

    हालसम्म नेपालमा संक्रमितको संख्या १६ पुगेको छ ।

    दिनदिनै संक्रमित बढ्दै गएको अवस्थामा सरकारले लकडाउनको अवधि बढाउने र लकडाउनमा कडाइ गर्ने नीति लिएको छ । त्यस्तै परीक्षणलाई थप विस्तार गरिने जनाइएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij