Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रौतहटका १९ वर्षीय युवकलाई पनि कोभिड १९ पुष्टि, संक्रमित १४ पुगे

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    रौतहटमा पनि कोरोना भाइरस कोभिड १९ का संक्रमित फेला परेका छन्।

    क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकलाई कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि कोभिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij