Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना प्रभावित क्षेत्रमा खटिनेलाई २५ लाख बराबरको बिमा

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बिमा गर्ने भएको छ।

    मन्त्रिपरिषद् बैठकले उनिहरुको २५ लाख रुपैयाँ बराबरको विमा गर्ने भएको हो। यो विमा २०७७ असार मसान्तसम्मका लागि लागु हुने छ।

    कोरोनाको भाइरसको संक्रमण उपचार तथा रोकथाम तथा नियन्त्रणमा खटिनेको ज्यान जोखिममा रहने भन्दै सरकारले उनिहरुको विमा गर्ने निर्णय गरेको हो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij