Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।


    ADVERTISEMENT

    images

    पटना मेडिकल कलेजले परिवारलाई दिएको नमुना स्वाब परिक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।

    रुंगटालाई भारतको पटनास्थित पटना मेडिकल कलेज एन्ड हस्पिटलमा भर्ना गरिएको छ। वीरगञ्जकै गण्डक अस्पतालले पटना रिफर गरेको थियो।

    परिक्षणको नतिजा सहितको रिपोर्ट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij