Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

देशभरका अदालत दुई साता बन्द

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  • कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालत दुई साता बन्द हुने भएका छन्। शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आईतबारदेखि अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

    बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने बताईएको छ। अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालतले जनाएको छ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij