Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मौसममा फेरि बदली: हिमपात र वर्षाको सम्भावना

  • बर्दिया टुडे
  • 4.2K
    SHARES
  •  

    मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डौसहित धेरै ठाउँमा चिसो बढेको छ।


    ADVERTISEMENT

    images

    सोमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने फेरि बदली हुने अनुमान रहेको मौसमविद् गंगा नगरकोटीले बताए। सोमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने उनले बताए। सोमबार राति यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुने सम्भावना छ।

    यस्तै पश्चिका केही ठाउँमा वर्षासमेत हुने मौसमविद् नगरकोटीले बताए।  शुक्रबार र शनिबारको वर्षाका कारण अहिले देशभर चिसो बढेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij