काठमाडौ । नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त पदका लागि रोजगारीको अवसर खुलाएको छ । जनशक्ति व्यवस्थापन विभागको नाममा एक सूचना प्रकाशित गरी खुल्ला तथा आन्तरीक दुबै तर्फ जागिरको लागि आवेदन दिन आह्वान गरिएको छ ।
बैकमा योग्यता पुगेका सबै नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन पत्र कार्तिक २८, २०७६ सम्मभित्र दिइसक्नुपर्नेछ । बिज्ञापन सम्वन्धी आधिकारिक सूचना यहाँ तल अपलोड गरिएको छ । योग्यता पुगेका इच्छुक सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।
