Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गृह मन्त्रालयले भन्याे– भोली सूर्यग्रहणमा सार्वजनिक विदा छैन

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • सूर्यग्रहणका दिन बिहीबार सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ।

    गृह प्रवक्ता केदारनाथ शर्माले हालसम्म त्यस्तो कुनै निर्णय नभएको बताए। ‘विदा थियो भने त पहिला मलाई जानकारी हुनुपर्ने हो। तर विदा दिनेबारे त्यस्तो कुनै सूचना मलाई प्राप्त भएको छैन’, सार्वजनिक विदाको हल्लाबारे स्पष्ट पार्दै सहसचिव शर्माले भने।


    ADVERTISEMENT

    images

    बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि ११ बजेर ३३ मिनेटसम्म करिब तीन घन्टा सूर्यग्रहण लाग्दै छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij