Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सबै स्थानीय तहका लेखा प्रणाली ‘ह्याक’ !

सीआईबीले थाल्यो अनुसन्धान
  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  • देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सुत्र लामो समयदेखि बिग्रिएको छ । सम्बद्ध अधिकारीहरुले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् ।

    महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन सुत्र को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ ।


    ADVERTISEMENT

    images

    सार्वजिनक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २)७५–०७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सुत्र कार्यान्वयनमा ल्याएको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार रातिदेखि सर्भर ‘ह्याक’ भएको छ । केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन् । अन्नपूर्ण पोस्ट् दैनिके खबर छापेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij