Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दुई लाख घुससहित वडा अध्यक्ष पक्राउ

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  • दुई लाख घुससहित एक वडा अध्यक्ष पक्राउ  परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी रामग्राम नगरपालिका–१८ का वडा अध्यक्षलाई दुई लाख घुस रकमसहित पक्राउ गरेको हो।

    अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रवीन्द्र यादवले कार्यालयबाट सिफारिस दिने प्रायोजनार्थ दुई लाख घुस माग गरेका थिए। सोही सूचनाका आधारमा अख्तियारको बुटवलको टोलीले बिहीबार दुवैलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।


    ADVERTISEMENT

    images

    उनीहरूलाई आयोगले सोही वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट पक्राउ गरेको हो। पक्राउ गरी आयोगले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij