Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महरालाई ४ दिन हिरातमा राख्न अनुमति

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई ४ दिन हिरातमा राख्न अनुमति दिएको छ ।


    ADVERTISEMENT

    images

    न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुमति दिएको हो ।
    सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुखसमेत रहेका महरालाई आजै काठमाडौँ  ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij