Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

२०८१ सालको बिदा सार्वजनिक [सूचीसहित]

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    सरकारले २०८१ सालको सार्वजनिक बिदा सार्वजनिक गरेको छ।


    ADVERTISEMENT

    images

    सरकारले आगामी वर्ष ०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।

    गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ ।

    नयाँ वर्ष सुरु हुन दुई महिना बाँकी रहेको अवस्था सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो।

    सरकारले ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ र प्रत्येक शनिबार सार्वजनिक बिदालाई निरन्तरता दिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij