Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

खेलाडीहरुलाई खेल सामग्री प्रदान

  • बर्दिया टुडे
  • 778
    SHARES
  •  

    गेरुवा गाउँपालिका वडा नं. ४ ले खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेको छ ।


    ADVERTISEMENT

    images

    वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरीले तेक्वान्दोका खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेका हुन ।

    जनता तेक्वान्दो डोजाङ्क गेरुवा बाट प्रशिक्षण लिईरहेका खेलाडीहरुलाई प्रशिक्षणमा सहजता होस भन्ने हेतुले प्रशिक्षक विनोद कुमार चौधरीलाई मंगलवार खेल सामग्री हस्तान्तरण गरेका हुन ।

    वडा कार्यालयबाट विनियोजित खेलकुद सामग्री वितरण शिर्षको रकमबाट रु २० हजार खर्चेर हेड गाड, चेष्टर गार्ड, किक प्याड, सिन गार्ड, ग्लोईङ्ग गार्ड लगाएतका खेल सामग्री हस्तान्तरण गरिएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij