Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पूर्वमन्त्री खेमराज भट्ट 'मायालु' को निधन

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    काठमाडौँ : पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।

    क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौँको वीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

    २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

    त्यसपछि उनी चुनाव लडेनन् ।  नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुन् । (प्रशासन)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij