Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस (नामसहित)

  • बर्दिया टुडे
  • 3.7K
    SHARES
  • नेकपाको सचिवालय बैठकले सात वटै प्रदेशको प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमाले पृष्ठभूमि रहेका कास्कीका सोमनाथ प्यासी अधिकारी, झापाका विष्णु प्रसाद प्रसाईं, सिरहाका धर्मनाथ यादव, डडेलधुराका गोविन्दप्रसाद कलौनी र काठमाडौं सर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ ।


    ADVERTISEMENT

    images

    त्यस्तै, पूर्वमाओवादीबाट चितवनका अमिक शेरचन र बाँकेका तिलक परियारलाई प्रदेश प्रमुखका सिफारिस गरेको छ । सोमबार आजै वालुवाटारमा बस्ने बैठकले उनीहरुलाई नियुक्ति गर्ने वालुवाटार स्रोतले बतायो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij