Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नयाँ प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै, आजै नयाँ नियुक्तिको तयारी

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेलगत्तै सत्तारुढ नेकपाको सचिवालय बैठक सुरू भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखको नियुक्तिका विषयमा छलफल भइरहेको बालुवाटार स्राेतले बतायो ।


    ADVERTISEMENT

    images

    सचिवालय बैठकमा सहमति जुटाएर आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकबाट नयाँ प्रदेश प्रमुखहरूको नियुक्ति सिफारिस गर्ने तयारी भइरहेको स्राेतको भनाइ छ । शिलापत्र बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij