Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रमोद खरेलको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक (भिडियाेसहित)

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    काठमाडाैं । गायक प्रमोद खरेलको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द र गीतमा शम्भुजित बास्कोटाको सङ्गीत भरेका डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ ।

    राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ। बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij