Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘आँगनी बीचमा बसेर दर खाने’ तीज गीत सार्वजनिक (भिडियो सहित)

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक भएको छ।


    ADVERTISEMENT

    images

    हिरा रनपाल र सुनीता बुढा क्षेत्रकी स्वर रहेको गीत सोमबार ‘हिरा रनपाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

    गीतको शब्द बिन खातीले लेखेका हुन्। मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।

    धन बहादुर तामाङ (सागर)ले निर्देशन गरेको म्यजिक भिडियोमा सुरवीर पण्डित, हिरा रनपाल र सारिका केसीको अभिनय रहेको छ।

    देवेन्द्र कार्कीले खिचेको भिडियो वीर बहादुर थारुले सम्पादन र कलर गरेका हुन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij