Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

यस्तो छ जमुना रानाको तीज गीत ‘हेरेको होइन र ?’

  • बर्दिया टुडे
  • 1.0K
    SHARES
  •  

    गायिका जमुना रानाले ‘हेरेको होइन र ?’ बोलको तीज गीत ल्याएकी छन्। गीत सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

    गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ।

    हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत भरेकी हुन्।

    गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन् ।

    गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा र कमल रानाले अभिनय गरेका छन्। भिडियो पनि राना आफैंले निर्देशन गरकी हुन् ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij