Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

खुल्यो निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन

  • बर्दिया टुडे
  • 1.4K
    SHARES

  • शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।


    ADVERTISEMENT

    images

    आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवेदन दिन सक्नेछन्।

    आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

    आवेदन https://license.tsc.gov.np/ अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

    1-3-1448x2048.jpg

    2-1-1448x2048.jpg

    3-3-1448x2048.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij