एसईई २०७९ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गर्दै राजापुर नगरपालिका वडा नं. ६का वडा अध्यक्ष असराज न्यौपाने ।
वडा कार्यालयले प्रोत्साहन स्वरुप वडा नं ६ मा रहेको मानपुर माध्यामिक बिद्यालय टपराका छात्र ध्वज बहादुर रोकाय र छात्रा सुमिना चौधरीलाई साइकल, ब्याग, सम्मान पत्रसहित खादाले सम्मान गरेको थियो ।
एसइइमा छात्र रोकायले ३ जिपीए र छात्रा चौधरीले २ दशमलव २५ जिपीए ल्याएका थिए ।