Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लुम्बिनी प्रदेशका मुख्य मन्त्री विशेष महाआरतीमा सहभागी

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चाैधरी विशेष महाआरतीमा सहभागी हुनु भएकाे छ ।


    ADVERTISEMENT

    images

    बर्दियाकाे ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा आज मंगलबार बेलुका आयाेजित विशेष महाआरतीमा सहभागी हुनु भएकाेहाे ।

    विश्व पर्यटन दिवसको अवसरमा वुधवार हुने कार्यक्रममा सहभागि हुन  मुख्य मन्त्री डिल्ली बहादुर चाैधरी बर्दिया आईपुग्नु भएकाे हाे ।

    मुख्य मन्त्री  चाैधरीसहित प्रदेश सांसद जन्मजय तिमिल्सिना, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल र उप प्रमुख विना कुमारी भट्टराई पनि महाआरतीमा सहभागी हुनु भएकाे थियाे ।

    384260382_1075574103429739_1103893903932376638_n.jpg

    384222655_1503784693790985_246173040640833989_n.jpg

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij