अस्थाई कोभिड अस्पताल लाई कार्डियक मोनिटर र अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
बर्दिया टुडे
जेठ ७, २०७८ शुक्रवार
२१:२१:०५ मा प्रकाशित
3.5K
SHARES
3.5K
SHARES
बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड न. २ रानिपुर स्थित अस्थाई कोभिड अस्पताल लाई नेपाली काँग्रेसका युवा नेता एवम समाज सेवी विनय रावल द्वारा उपलब्ध गराईएको करीव ३ लाख ५० हजार वरावरको एक थान कार्डियक मोनिटर र एक थान आक्सिजन कन्सेन्ट्रेटर शुक्रवार अस्पतालका डाक्टर कुलदिप यादव मार्फत हस्तान्तरण ।