Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गजल

  • बर्दिया टुडे
  • 4.9K
    SHARES
  •  

    हलोजोतेरहुन्न  ,  भारीबोकेरहुन्न

    योदेश्बदल्नेकुरातालीठोकेरहुन्न।।

     


    ADVERTISEMENT

    images

    शाक्तिचाहिन्छयहाँ,राष्ट्रैउचाल्नसक्ने

    घाँटीरेटेरहुन्नरगतपोखेरहुन्न।।

     

    साँच्चै भए त राष्ट्र प्रेम मुटुमा तिम्रो

    बैरीको सामुतिम्रा पाहिला रोकेर हुन्न ।।

     

    साँढे सरी छन् छाडा नेता कसोरी भन्नु

    युवाहरूले बुझुनरक्सी धोकेर हुन्न ।।

     

    माटो भरी छ रक्त हाम्रै पसिना याहाँ

    जागौं नेपाली साह्रा औंला टोकेर हुन्न ।।

     

    ती देश द्रोहीलाईशूली चढाउनु पर्छ

    उन्मुक्ति दिने गरी क्षति तोकेर हुन्न ।।

    २०७७\१०\१०

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij