Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

    आइतबार अपराह्न बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

    ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक मार्फत संसद् विघटनको निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । सोही निर्णयलाई अनुमोदन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij