Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटन, आगामी वैशाख १७ र २७ गते निर्वाचन

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेकी छन् । अब आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने भएको छ ।

    प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र ०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने प्रस्ताव गरेका थिए ।

    राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यताको आधारमा ताजा जनादेशमा जान मन्त्रिपरिषद्बाट सिफारिस भएको जनाएको छ ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij