Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर नगरपालिकाको आ. व. २०७७/०७८ लागि प्रस्तुत नीति तथा कार्यक्रममा के छ ? हेर्नुहाेस नीति तथा कार्यक्रममकाे पुर्ण पाठ

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    राजापुर नगरपालिकाको ५औं नगरसभा आईतवार शुरुभएको छ ।

    नगरसभामा आर्थिक बर्ष २०७७/०७८का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

    नगरसभामा नगर उपप्रमुख मनकला कुमारी चौधरीले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेकीहुन ।

    दिउसो २ः३० बजे देखि नगरसभा शुरु भएको थियो । सभमा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै ९ गते दिउसो २ वजे पुनः वस्नेगरी सभा स्थगित भएको छ । ९ गते प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल हुने बताईएको छ ।

    हेर्नुहाेस नगर उपप्रमुख चौधरीले नगरसभामा प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij