Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

संविधान संशोधन प्रस्ताव आज संसदमा पेश हुँदै

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    संविधान संशोधन प्रस्ताव बुधबार प्रस्ताव संसदमा पेश हुँदैछ । संसदमा गएको शुक्रबार नेपालको संविधान (दोस्रो संशोधन), २०७७ प्रस्ताव दर्ता भएको थियो । सो प्रस्ताव बुधबार संसदमा पेश हुने कार्य सूचि छ ।

    सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको हो ।

    सरकारले हालै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो । साभ।रः देश सञ्चार

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij