Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतमा जेठ १८ गतेसम्म लकडाउन थपियो

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको छ।

    लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

    प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन्।

    भारतमा गत चैत १२ गतेदेखि निरन्तर लकडाउन चलिरहेको छ।

    भारतमा हालसम्म संक्रमितको संख्या ९१ हजारभन्दा बढी पुगिसकेको छ भने २ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij