नेपाली कांग्रेस बर्दियाका पुर्व सभापति अरुण प्रकाश सिंह राठाैरकाे प्रत्यक्ष पहल एवम् मेरिक्नोलको आर्थिक सहयोगमा बिहीवार बर्दियाको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई करिब १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।