Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ज्ञानेन्द्र शाही फेरी काठमाडौँबाट पक्राउ

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्।

    मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए।

    भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए। उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ।

    त्यस्तै मंगलबार मात्रै सीमाको विषयलाई लिएर काठमाडौंका विभिन्न स्थानमा विरोध गर्न निस्केका ६५ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय

    राजदूतावास अगाडिबाट  कृष्ण पडाडी लगायत २२ अधिकारकर्मीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

    सेताेपाटी बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij