Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतीय दूतावास अगाडिबाट कृष्ण पहाडीसहित २२ अधिकारकर्मी पक्राउ

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    भारतले गरेको नेपाली भुमी अतिक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो भारतीय दुतावास लैनचौर अगाडि गरेको बिरोध प्रदर्शनबाट प्रहरीले अधिकारकर्मी कृष्ण पहाडीसहितका २२ अधिकारकर्मीीलाई गिरफ्तार गरेको छ।

    गिफ्तार हुनेहरुमा समाजका सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुंगेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जना छन्।

    शान्ति समाजका अनुसार गिरफ्तार गरिएका अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij