Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेकपाले बुधबारका लागि डाक्यो स्थायी कमिटी बैठक

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    चर्को विरोधपछि नेकपाले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

    नेकपाका स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार  पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो।

    यसअघि वैशाख २५ गते निर्धारित बैठक नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेको भन्दै स्थगित गरेका थिए।

    अध्यादेश प्रकरण चर्किएका बेला स्थायी कमिटीको बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले ओलीले र प्रचण्डलाई लिखित पत्र नै पठाएका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij