पूर्वप्रधानमन्त्री भट्टराईले संसदमै प्रधानमन्त्री ओलीकाे राजीनामा मागे
बर्दिया टुडे
बैशाख २६, २०७७ शुक्रवार
१४:१८:३४ मा प्रकाशित
1.2K
SHARES
1.2K
SHARES
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा मागेका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाइ नैतिकताका आधारमा राजीनामा दिएर आरामसँग बस्न आग्रह गरे। सरकारले ल्याएकाे अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएकाे हुँदा याे फिर्ता भएकाे अवस्था भएपनि नियत छर्लङ्ग भएकाे उनले बताए ।
रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ उनले भने, लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’