Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

७४ हजार रुपैयाँसहित पक्राउ जुवाको खालबाट पाँचजना पक्राउ

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  • दाङ – दाङमा प्रहरीले चाड पर्वमा रमाईलोका नाममा ठूलो धनराशी राखेर जुवा खेल्ने माथि कडा निगरानी गरिरहेको छ । यसैक्रममा प्रहरीले घोराहीबाट पाँचजनालाई साढे ७४ हजार रुपैयाँसहित जुवाको खालबाट पक्राउ गरेको छ ।
    घोराही उपमहानगरपालिका १५ मिलन चोकबाट ५ जनालाई ७४ हजार ५ सय ६० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    पक्राउ परेकाहरुलाई मूलुकी अपराधसंहिता ऐन २०७४ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij